“६६ औं प्रहरी दिवस २०७८” को अवसरमा आयोजित “तपाईको माक्स खोई ?” कार्यक्रम अन्तर्गत गौशाला चोकमा माक्स वितरण गर्नुहुँदै प्र.म.नि. शैलेश थापा क्षेत्री ।
“६६औं प्रहरी दिवस २०७८” को अवसरमा “एक प्रहरी एक विरुवा” अभियानको शुभारम्भ कार्यक्रम अन्तर्गत वृक्षारोपण गर्नुहुँदै प्र.म.नि.शैलेश थापा क्षेत्री ।
६६ औं प्रहरी दिवस २०७८ को अवसरमा अग्रज प्रहरी महानिरीक्षकज्यूहरु (अ.प्रा.) सँग शुभकामना आदान प्रदान तथा अन्तरसम्वाद कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै प्र.म.नि. शैलेश थापा क्षेत्री ।
६६ औं प्रहरी दिवस २०७८ को अवसरमा अग्रज प्रहरी महानिरीक्षक (अ.प्रा.) मोतिलाल बोहोराज्यू समेतलाई कृतज्ञताको चिनो प्रदान गर्नुहुँदै प्र.म.नि शैलेश थापा क्षेत्री ।
६६ औं प्रहरी दिवस २०७८ को अवसरमा शुभकामना आदान प्रदान तथा अन्तरसम्वाद कार्यक्रममा अग्रज प्रहरी महानिरीक्षकज्यूहरु (अ.प्रा.) सँग प्र.म.नि. शैलेश थापा क्षेत्री ।
Nepali Army War College “Higher Command and Management Course” का प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया गर्नुहुँदै प्र.म.नि. शैलेश थापा क्षेत्री ।
Nepali Army War College “Higher Command and Management Course” का Faculty members तथा शिक्षार्थीहरुसँग प्र.म.नि. शैलेश थापा क्षेत्री ।
“All Arms Command and Staff Training” का प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुहुँदै प्र.म.नि.शैलेश थापा क्षेत्री ।
“All Arms Command and Staff Training” का प्रशिक्षार्थीहरुसंग प्र.म.नि.शैलेश थापा क्षेत्री ।
International Alert Nepal संस्थासँगको सहकार्यमा “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन गर्नुहुँदै प्र.म.नि. शैलेश थापा क्षेत्री ।
माननीय गृहमन्त्री बालकृष्ण खाणज्यूलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्नुहुँदै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ।
अमर प्रहरी स्मारकमा सलामी अर्पण गर्नुहुँदै माननीय गृहमन्त्री बालकृष्ण खाण ।
प्रहरी प्रधान कार्यालयमा Data Center को अवलोकन गर्नुहुँदै माननीय गृहमन्त्री बालकृष्ण खाण ।
प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै माननीय गृहमन्त्री बालकृष्ण खाण ।
महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरी बहादुर पालसँग “कार्य सम्पादन सम्झौता पत्र २०७८” मा हस्ताक्षर गर्नुहुँदै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री । (साथै प्रदेश प्रहरी कार्यालय प्रमुखहरुसँग समेत “कार्य सम्पादन सम्झौता पत्र २०७८” मा हस्ताक्षर भएको ।)
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्री बसन्त बहादुर कुँवर (सम्पर्क नं. ९८५१२९२१११ ईमेल ठेगाना: spokesperson@nepalpolice.gov.np)

Highlights

Public Facility

Besides day-to-day job, Nepal Police provides various facilities available for public use. Below is the list of public facilities provided by Nepal Police:   

News Releases